श्रावण ५, २०८२ सोमबार July 21, 2025

एनसेलमा १० रूपैयाँमा रातभरी कुराकानी गर्न पाइने नाइट भ्वाइस प्याक सार्वजनिक  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एनसेलका प्रिपेड ग्राहकहरूले अब एनसेल नेटवर्कभित्र सस्तो दरमा कुराकानी गर्न पाउने भएका छन् ।

एनसेलले विज्ञप्ति जारी गर्दै आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सुलभ दरमा असिमित कुराकानी गर्न सक्ने जनाएको छ ।

एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ स्किम ल्याएको छ। यसमा एनसेल नेटवर्कभित्र रहेकाहरूसँग बेलुका १० बजेदेखि विहान ६ बजेसम्म १० रूपैयाँमा असीमित कुराकानी गर्न सक्ने छन्।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबारदेखि संचालनमा आउने छ। यो प्याक सुचारू गर्न चाहनेले ८१७११८८३३  डायल गरि प्याक सुचारू गर्न सक्छन् ।

त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारू गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । प्याक सुचारू गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ।  यो स्किम चैत ४ गतेसम्म संचालनमा रहने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार