बैसाख २०, २०८३ आइतबार May 3, 2026

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मिर्गौला प्रत्यारोपणका लागि टिचिङ अस्पताल भर्ना हुने भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक आइतबार नै बस्ने भएको छ।

एक मन्त्रीका अनुसार आइतबार पाँच बजेका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मिर्गौला प्रत्यारोपणका लागि टिचिङ अस्पताल भर्ना हुने भएका छन्। डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले सम्भवतस् बुधबार उनको मिर्गौला प्रत्यारोपण गर्ने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार