बैसाख २०, २०८३ आइतबार May 3, 2026

मोदीले दिए ओलीलाई सफल शल्यक्रियाका लागि शुभकामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीको दोश्रो मिर्गौला प्रत्यारोपणका लागि सफल सर्जरी र सिघ्र स्वास्थ्य सुधारको कामना गरेका छन्।

‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजी, म यहाँको सफल सर्जरी र सिघ्र सुधारको कामना गर्दछु। श्री पशुपतिनाथले तपाईंमा राम्रो स्वास्थ्य, खुशी र निकै लामो जीवन प्रदान गरुन्। भारत–नेपाल सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनका लागि तपाईंको निरन्तर योगदानको कामना गर्दछु,’ मोदीले ट्विटमार्फत् आफ्नो कामना व्यक्त गरेका छन्।
बुधबार दोश्रो मिर्गौला प्रत्यारोपण गर्ने तयारीका साथ सोमबार प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार