श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुनिता दुलालको नयाँ गिति एलवम ‘बेसी मेलैमा… ’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लोकदोहोरी र तीज गायनको अब्बल नाम सुनिता दुलालले कोरोना कहरलाई चिर्दै आफ्नो नयाँ गिति एल्वम ‘बेसी मेलैमा… ’ सार्वजनिक गरेकी छन्, । सुनिता दुलाल र खुमन अधिकारीको स्वरमा सजिएको पश्चिमेली शैलीको उक्त गित सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीत मायाप्रेमले ओतप्रोत मात्र छैन्, युवाहरुलाई मातृभूमिमै बसेर कुटोकोदालो गर्न समेत अभिप्रेरित गरिएको छ । करिब १० मिनेट लामो म्युजिक भिडियो कोरोना कहरका बिच काठमाण्डाै‌ं सेरोफेरोमा छायांकन गरिएको हो ।

कलाकारहरु दिलिप रायमाझी, नम्रता सापकोटाको अभिनय रहेको भिडियोमा स्वयं सुनिता दुलाल र खुमन अधिकारीलाई पनि हेर्न पाइनेछ । नेत्र अर्यालको शब्द, खुमन अधिकारीको लय, ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार