श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

कांग्रेसले ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली कांग्रेसले भोलि (आइतबार) का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ।

केही प्राविधिक समस्याका कारण भोलीको लागि तय भएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

घोषणापत्र सार्वजनिक कार्यक्रमको अर्को मिति छिटै सार्वजनिक गरिने प्रवक्ता देवराज चालिसेले बताए ।

कांग्रेसले ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम राखेका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार