श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासलबाट पाय जमानत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ।

बास्तोलाको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो। सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज रिहा गर्न आदेश दिएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने गतिविधिमा सामेल भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यही आरोपमा यसअघि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका थिए। उनी पनि हिजो रिहा भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार