श्रावण २०, २०८३ बुधबार August 5, 2026

राष्ट्रियताका सवालमा गम्भीर भएर सोच्न मतदातालाई अध्यक्ष ओलीको आग्रह

देश बनाउने अभियानमा अघि बढेकाले अब देशका संरचना कहिल्यै नजल्ने सुनिश्चिता चाहिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताका सवालमा गम्भीर भएर सोच्न मतदातालाई आग्रह गर्नुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमाम आज भिडियो सन्देश दिँदै उहाँले आफूले देशको हित र विकासका लागि सक्दो प्रयास गर्दै आएको स्मरण गराउँदै ‘देश पहिलो’ भन्ने मान्यताका साथ एमालेलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

आफूप्रति भ्रम फैलाइएका कारण मानिसमा गुनासा, प्रश्न हुन सक्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले केही आफूबाट पनि कमजोरी भएका हुनसक्ने स्वीकार गर्नुभयो । उहाँले देश बनाउने अभियानमा अघि बढेकाले अब देशका संरचना कहिल्यै नजल्ने सुनिश्चिता चाहिएको तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले यस पटकको निर्वाचन पार्टी-पार्टीबीचको निर्वाचनमा सीमित नरहेका उल्लेख गर्दै गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार
फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
२०८३ श्रावण २०, बुधबार