असार २०, २०८२ शुक्रबार July 4, 2025

अठार वर्षीय सुत्केरीको हेलिकप्टरद्धारा उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कास्कीबाट कामको सिलसिलामा मुस्ताङको जोमसोममा मजदुरी गर्ने १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार अपराह्न ६ बजे हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका- ६ स्थायी घर भइ जोमसोममा मजदुरी गर्ने बिक सुत्केरी हुन नसकेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको पहलमा हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

१८ वर्षीया सुत्केरी बिकको ७ महिनाको गर्भमै शुक्रबार सुत्केरी व्यथा लागेकोले मुस्ताङका प्रजिअको सहकार्यमा निज सुत्केरीलाई उद्वार गरिएको प्रशासन श्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार