असार २४, २०८२ मंगलबार July 8, 2025

दोलखाका तत्कालिन सीडीओ रिजाल अख्तियारको हिरासतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाइ खगेन्द्रप्रसाद रिजाललाई अख्तियारले हिरासतमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीडीओ रिजाललाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया