बैसाख २०, २०८३ आइतबार May 3, 2026

कोरोना भाइरस फैलिने जोखिम बढेपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिएपछि नेपालले पनि भ्रमण वर्ष २०२० औपचारिक रूपमा स्थगन गरेको छ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण फैलिन सक्ने उच्च जोखिम देखिएको भन्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा स्थगन गर्ने निर्णय गरेको हो।

सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगन गरिसकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज (सोमबार) महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना हुन लागेकाले मन्त्रिपरिषद् बैठक आइतबार बसेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार