बैसाख २०, २०८३ आइतबार May 3, 2026

अदालतको नियमति काम कारबाही लकडाउन अवधिभर स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अदालतको नियमति काम कारबाही पनि लक डाउन अवधिभर स्थगित भएको छ।

सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३ गतेसम्म लक डाउन लम्ब्याएको अवस्थामा अदालतबाट गरिने नियमति काम पनि त्यही अवधिसम्म रोक्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन।

शुक्रबार बसेको फुल कोर्टको बैठकले चैत २१ गते भएको निर्णयलाई नै निरन्तरता दिएको हो। सरकारले लक डाउन घोषणा गरेपछि चैत १२ गते बसेको फुलकोर्टको बैठकले अत्याआवश्यक बाहेकका सबै काम रोक्ने निर्णय गरेको थियो।

यसअघि झै अदालतहरुबाट बन्दीप्रत्यक्षीकरण, कोभिड १९ सँग सम्बन्धित रिट निवेदनको सुनुवाइ, पक्राउ अनुमति, जरुरी पक्राउ पूर्जीको समर्थन, सजाय छुटका निवेदन जस्ता काम भने निरन्तर हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार