श्रावण ११, २०८३ सोमबार July 27, 2026

पशुपति शर्माको नयाँ तीज गीत “मुन्छे झिल्के झिल्के” (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चर्चित लोकगायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ । सदाझै तीज गीतमा विषेश भेराइटि पस्कदै आएका शर्माले पछिल्लो पटक “मुन्छे झिल्के झिल्के” बोलको गीत सार्वजनिक गरेका हुन् ।

गायक पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको गितमा शब्द संगीत पशुपति शर्माकै रहेको छ । उक्त गीतको भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमले अभिनय प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार