भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

मनकामना केबलकार सोमबारदेखी बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मनकामना केबलकार सेवा सोमबारदेखि बन्द भएको छ ।

मनकामना दर्शन प्रालिले गोरखाको सहिद लखन गाउँपालिका र चितवनको कुरिनटारमा सञ्चालन गरिरहेको मनकामना मन्दिरको केबलकार बडादशैको कारण बन्द हुने भएको हो ।

वडादशैँको अवशरमा सदाझै तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन् प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताएका छन् ।

मनकामना केवलकार सोमबार २० गतेदेखि बुधबार २२ गतेसम्मका लागि बन्द गरिने छ । बन्द केवलकार असोज २३ गते बिहिबारबाट नियमित समयमा पुनः सञ्चालनमा आउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार