असार १२, २०८३ शुक्रबार June 26, 2026

प्रतिबन्धित विप्लव समुहका कोशी ब्यूरो संयोजक पुष्कर श्रेष्ठ सर्वोच्च परिसरबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कोशी ब्यूरो संयोजक ‘पुष्कर’  भनिने घनश्याम श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त ईजलासले विप्लवका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

सर्वोच्चको आदेश लगत्तै रिहा भएका घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई सर्बोच्च अदालतको गेट बाहिरबाट प्रहरीले पुनः पक्राउ गरेको हो ।

नेता श्रेष्ठ गत चैत १० गते राति सुनसरी र मोरङको सिमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार