भाद्र २, २०८३ मंगलबार August 18, 2026

मृर्गौला तश्करीमा संलग्न निदान अस्पतालका डाक्टर सहित ५ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मृर्गौला तस्करी गरेको आरोपमा निदान अस्पतालका डाक्टर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको स्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कैको मृर्गौला झिकेको आरोपमा अस्पतालका कार्यकारी अधिकृत विपेन्द्र प्रधान सहित पाँच जनालाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उक्त घटना पश्चात सीईओ प्रधान सहित (मृर्गौला लिने बिरामी) रामेछाप दोरम्बा स्थायी घर भइ स्वयम्भु बस्ने शंकरलाल लामा, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, डा. राजेश पन्त, ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार