असोज २५, २०८१ शुक्रबार October 11, 2024

कास्की–२ मा विद्या भट्टराईको अग्रता दोब्बर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्‍याएकी छन् । जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् । कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।

अहिले वडा नं. १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशैंमा मासु कति खाने र कसरी पकाउने ? टिप्ससहित
२०८१ असोज २६, शनिबार
आइसिसी महिला ट्वान्टी-२० विश्वकप : वेस्ट इन्डिजको लगातार दोस्रो जित
२०८१ असोज २६, शनिबार
सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस्
२०८१ असोज २६, शनिबार
फिफा विश्वकप एसिया छनोट खेलमा जापानको विजयी यात्रा कायमै
२०८१ असोज २६, शनिबार
कास्कीको मर्दी हिमालमा सुदीपको शालिक निर्माण
२०८१ असोज २६, शनिबार
रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने
२०८१ असोज २५, शुक्रबार
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान
२०८१ असोज २५, शुक्रबार