असोज १९, २०८३ सोमबार October 5, 2026

संयुक्त संघर्षमा जाने कुनै निर्णय नगरिएको कमल थापाको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राप्रपा अध्यक्ष कमल थापाले पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहभागी भएर समाजबादी जनता पार्टी र काँग्रेससँग संयुक्त मोर्चा बनाउने भनेर गरिएको सहमतीलाई अस्वीकार गरेको जनाएका छन् ।

अध्यक्ष थापाले सोमबार साँझ ट्वीट गर्दै संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

जारी ट्वीटमा अध्यक्ष थापाले सरकारका स्वेच्छाचारी गतिबिधि र अधिनायकबादी प्रवृतिका बिरुद्धमा शसक्त भएर लागिरहने बताउँदै संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपर्युक्त नहुने विचार व्यक्त गरेका छन् ।

सोमबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको संयुक्त बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजबादी जनता पार्टीका उपेन्द्र यादब र राप्रपाका तर्फबाट अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संयुक्त संघर्षमा जाने निर्णयमा संयुक्त हस्ताक्षर गरेका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महाधिवेशन सार्ने तयारीमा नेकपा, २३ असोजको बैठकमा मिति टुंग्याउने
२०८३ असोज १९, सोमबार
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान
२०८३ असोज १९, सोमबार
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
नुवाकोटका विद्यालयको पुनःस्थापनामा प्याब्सनको ६ लाख १९ हजार राहत सहयोग प्रदान
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार