असोज ६, २०८३ मंगलबार September 22, 2026

जनता समाजवादी पार्टीले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

जनता समाजबादी पार्टीले सोमबार साँझ संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो । संघीय संसदका महासचिवलाई सम्बाेधन गर्दै पत्रबाट संशोधनको प्रस्ताव दर्ता गरिएको हो ।

उक्त प्रस्तावमा ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विद्येयक’ नेपालको संविधानको धारा ११० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम ९९ बमोजिम संघीय संसदको बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाई दिनुहुन सूचना गरेका छौं ।’ उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया