बैसाख २२, २०८३ मंगलबार May 5, 2026

माघ १ गते सार्वजनिक विदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको रहेको थारु समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया