असोज ९, २०८३ शुक्रबार September 25, 2026

अस्पताल भर्ना हुनुअघि आउँदै छ प्रधानमन्त्रीको भिडियो सम्बोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि टिचिङ अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाउँमा भिडियो सम्बोधन गर्ने भएका छन्।

यो भिडियो सम्बोधन अहिले बालुवाटारमा रेकर्ड भइरहेको छ। बालुवाटार स्रोतका अनुसार यो भिडियो रेकर्ड गरेर सार्वजनिक गरिनेछ।

भिडियो रेकर्ड गरिसकेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया