असोज ९, २०८३ शुक्रबार September 25, 2026

दुई थान पेस्तोलसहित एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ बाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो।

उनको साथबाट चाइनिज पेस्तोल एउटा, एउटा म्याग्जिन र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्रले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया