असोज ७, २०८३ बुधबार September 23, 2026

लकडाउनमा थप कडाइ गर्न गृहको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लकडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो ।

लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो ।

स्थानीय तहले गाडी काठमाडौँ पठाउन थालेपछि सवारी चाप बढेको थियो । तर गृह प्रशासनले लकडाउनलाई कडाइ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास बिनाका कुनै पनि सवारी साधानलाई आवतजावत गर्न नदिन निर्देशन दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार