असोज ७, २०८३ बुधबार September 23, 2026

एकाविहानै धनुषामा युवकको लाश पोखरीमा फेला पर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः धनुषाको जनकपुरमा एकाविहानै एक पुरूषको लास पोखरीमा फेला परेको छ ।

जनकपुरको गंगासागरदेखि पश्चिम तर्फ रहेको पवित्र सरोवर मानिने धनुषा सागर पोखरीमा एकाविहानै पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, लास (शव) वेवारिसे रहेको छ । मृतकको पहिचान अझै  खुल्न सकेको छैन ।

अन्दाजी ३५ बर्षिय ती पुरुष करिब ३ दिनदेखि डुबेको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ । लकडाउनमा पनि विहानै निस्केका एक स्थानीयले पोखरीमा तैरिरहेको अवस्थामा उक्त लास देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

केही बेरमै घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाएर लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्तालमा लगिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार