बैसाख २१, २०८३ सोमबार May 4, 2026

भक्तपुरमा कोरोना संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिर्पोट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  भक्तपुरमा गत विहिवार ७ गते कोरोना संक्रमण पुष्टि भएका व्यक्तीको सम्पर्कमा रहेका १२ जनाको कोराना रिर्पोट नेगेटिभ आएको छ ।

भक्तपुर नगरपालिका- ५ का ४२ बर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्रायक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणको लागि विहिवार स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

उनीहरु १२ जनाकै रिर्पोटमा कोरोना नदेखिएको महानगरीय प्रहरी परिशर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । ४२ बर्षीय कोरोना संक्रमित पुरुषको काठमाडौको बलम्वु स्थित शसस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ ।

त्यसैगरि कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी सुन्केरी महिलाको शव व्यवस्थपनमा लागेका भक्तपुरका दुई युवकमा पनि कोराना देखिएन । भक्तपुरका अरुण सैजु र राजेश गाइजुको कोरोना रिर्पोट नेगेटिभ आएको एसपी सविन प्रधान जनाकारी दिए । उनीहरु अहिले सुर्यविनायक स्थित विरदल गणको क्वारेन्टाइनमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
२०८३ बैसाख २१, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ बैसाख २१, सोमबार
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार