असोज ६, २०८३ मंगलबार September 22, 2026

दरबार हत्याकाण्डको १९ वर्ष पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्ष पूरा भएर १९ वर्ष लागेपनि त्यसको रहस्य अझै खुलेको छैन ।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । यो १९ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य अझै खुलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया