युग खबर
असोज १७, २०८३ शनिबार October 3, 2026
  • मेनु
  • प्रमुख समाचार
  • समाचार
    • समसामयिक
    • संसद
  • राजनीति
  • समाज
    • अपराध
  • अन्तर्वाता
  • बिचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • पत्रपत्रिका
  • अन्तराष्ट्रिय
    • धर्म-संस्कृति
    • रोचक
    • सुचना-प्रविधी
  • खोज्नुहोस्
English

भूमि अतिक्रमणलाई लिएर अमेरिकी राजदूतलाई ज्ञापनपत्र

न्युज डेस्क २०७७ जेठ २७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 काठमाण्डौंः भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहनुभएकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने सङ्घको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिनुभयो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताउनुभयो । साथै राजदूत केलीको राजनीतिक सल्लाहकारसँगसमेत अनलाइनल माध्यममार्फत अन्तक्र्रिया गरिएको त्रिपाठीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार

सम्बन्धित खबर

लायन्स हेरिटेज धरहराले खोल्यो लियो क्लब, बागमती एरियाको इन्डक्सन तथा पदस्थापन सम्पन्न

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५२ जनाको शव फेला

बाढी प्रभावित क्षेत्रबाट सेनाले गर्यो ४ हजार १९५ जनाको हवाई उद्धार

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

भोटेकोशी बाढीपीडितका लागि मोतिलाल दुगड परिवारको १ करोड १ लाख सहयोग

बाढीले सडक रोक्यो, सेवाभाव रोकिएन : नौ घण्टाको कठिन यात्रापछि पीडितको बस्तीमा लायन्स

यस्तो छ काठमाडौं-हेटौंडा आवतजावतका लागि नयाँ वैकल्पिक रुट (हेर्नुहोस्)

भोटेकोशी विपदमा लायन्सको साथ : पीडितका लागि ३ करोड ८ लाखको राहत अनुदान

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा

युगखबर डिजिटल मिडिया प्रा. लि.

ठेगाना : नागार्जुन-३ काठमाण्डौं

युगखबर डिजिटल मिडिया प्रा. लि. द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।

सञ्चालक/ प्रधान सम्पादक :-एम. राज एसी

कार्यकारी सम्पादक:- विन्दु वास्तोला

सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६/०७७

इमेल:- [email protected]

सम्पर्क:- 9801013401/9847041003

अन्य लिंक

  • Privacy Policy
  • सम्पर्क
  • बिज्ञापन
  • हाम्रो टिम
  • साइट नेविगेशन

  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • © युग खबर 2019-2026 सर्वाधिकार सुरक्षित Site by: KAJI