श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेस उम्मेदवार भीमबहादुर थापा(भरत)को उम्मेदवारीलाई आधिकारिकता

पहिलो दर्ता गर्नेलाई आधिकारिकता दिएपछि कँडेलको उम्मेदवारी रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

परासी । नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसका देवेन्द्रराज कँडेल र भीमबहादुर थापा(भरत)को विवादित उम्मेदवारीको विषय निर्वाचन आयोगले टुंगो लगाएको छ।

दुवै जनाले आफू आधिकारिक उम्मेदवार रहेको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। तर, थापाले पहिलो उम्मेदवारी दर्ता गराएका थिए।

कँडेलको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखेर कायम गरेको थियो। उम्मेदवारी विवादपछि आयोगले पहिलो दर्ता गर्नेलाई आधिकारिकता दिएपछि कँडेलको उम्मेदवारी रद्द भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार