बैसाख १६, २०८३ बुधबार April 29, 2026

राष्ट्रिय सभा नेकपा संसदीय दलको नेतामा झक्कु सुवेदी

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् ।

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी दिए । नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया