असोज १७, २०८३ शनिबार October 3, 2026

कोशी अस्पतालवाट आज २७ जना कोरोना सक्रंमित डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । विराटनगर स्थित कोरोना विशेष कोशी अस्पतालवाट आज २७ जना कोरोना सक्रंमित डिस्चार्ज भएका छन् । ती मध्ये चारजना महिला र २३ जना पुुरुष रहेका छन ।

मोरङ, उदयपुुर, धनकुुटा, खोटाङ, सुुनसरी लगायत सात जिल्लाका २७ जना सक्रमित अस्पतालवाट निको भएर घर फर्केको प्रदेश न १ का समाजिक विकास मंत्री जिवन घिमिरेले वताएका छन।

उनिहरुलाई मंत्री घिमिरेले कोरोनालाई जितेको भन्दै फुुलको गुुच्छा दिएर स्वागत गरेका थिए । अस्पतालमा अव १५ जना सक्रमितको उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको छ । प्रदेश नं. १ आज सम्म २ सय १ जना कोरोना सक्रमित फेला परेकामा ७८ जना अस्पतालवाट डिसर्चाज भएको मंत्री घिमिरेले वताएका छन ।

सो अवसरमा वोल्दै मंत्री घिमिरेले कोरोना रोकथाम नियन्त्रणका लागी प्रदेश न १ का विभिन्न स्थानमा ४ हजार आइसोलेशन वेड तयार गर्ने योजनामा प्रदेश सरकार अघि वढेको वताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार