असार २४, २०८२ मंगलबार July 8, 2025

नुवाकोट चेम्बरमा प्रधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


नुवाकोट । नुवाकोट चेम्बर अफ कमर्सको अध्यक्षमा कविन्द्रमान प्रधान सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

शनिबार भएको अधिवेशनले कमर्सको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुन्दरमान दुवाल, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, महासचिवमा केशव मिश्र, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा दीपकसेन रिजाललाई चयन गरेको छ ।

यस्तै अधिवेशनले सदस्यमा सुमन पाठक, खिलबहादुर अधिकारी, केदार श्रेष्ठ, कृष्णबहादुर प्याकुरेल, रोशन शाह, शिव खड्गी, पूर्णलाल श्रेष्ठ, सञ्जय अमात्य, सम्झना जोशी तथा वस्तुगत सदस्यमा रामजी लम्साल र बद्री प्याकुरेल चयन भएका छन् । सो चेम्बर अफ कमर्समा २०० जना व्यवसायी

साधारण सदस्य छन् । यसअघि साधारणसभाको उद्घाटन गर्दै चेम्बर अफ कमर्स प्रदेश नं ३ का अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोट व्यावसायिक केन्द्रका रुपमा विकसित हुँदै गएको भन्दै यसलाई रपुर रुपमा प्रयोग गरेर अघि बढ्न व्यवसायीहरुलाई सुझाव दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार