श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपाका १६४ उम्मेदवार को-को छन् (सूची हेर्नुहोस्)

१४८ जना पुरुष उम्मेदवार बन्दा १६ जना महिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६४ जना उम्मेदवारले मंगलबार मनोनयनपत्र दर्ता गरेका छन् । पार्टीले १६५ उम्मेदवार नै छानेका भए पनि एकजनाले मनोनयन दर्ता नगरेको खुलेको छ ।

रास्वपामा एउटै नामका दुई उम्मेदवार बनेका छन् । पूर्वसञ्चारकर्मी जगदिश खरेलले ललितपुर २ मा उम्मेदवारी दिँदा अर्का जगदिश खरेल दोलखामा उठेका छन् ।

टिकट लिएकामध्ये मनाङमा अनिल गुरुङले मनोनयन दर्ता हुन सकेन, जसले गर्दा रास्व्पाको सतप्रतिशत उम्मेदवारी भएन ।

रास्वपामा १४८ जना पुरुष उम्मेदवार बन्दा महिला १६ जना छन् । महिलाहरुमा झापा १ मा निशा डाँगी र झापा २ मा इन्दिरा रानामगरको उम्मेदवारी परेको छ । मोरङ ५ बाट आशा झा, मोरङ ६ बाट रुबिना आचार्य र सुनसरी १ बाट सरिन तामाङ (गोमा) महिला उम्मेदवार बनेका छन् ।

यस्तै, धादिङ १ मा आशिका तामाङ, काठमाडौं २ मा रञ्जु दर्शना, कास्की ३ मा विना गुरुङ, हुम्लामा टासी ल्हाजोम, जुम्लामा बिनिता कठायत, ललितपुर ३ डा. तोसिमा कार्की, चितवन ३ सोविता गौतम, सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ गौरीकुमारी यादव, सर्लाही १ नितिमा कार्की र कैलाली १ मा कोमल ज्ञवाली रहेका छन् ।

यस्ताे छ प्रत्यक्ष उम्मेदवारहरुकाे सूची :

१) ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ

२) पाँचथर- महेन्द्रविक्रम थाम्सुहाङ

३) इलाम-१ : विमल गदाल

४) इलाम-२ : गोकुलबहादुर राई

५) झापा-१ : निशा डाँगी

६) झापा-२ : इन्दिरा रानामगर

७) झापा-३ : प्रकाश पाठक

८) झापा-४ : शम्भु सुस्केरा

९) झापा-५ : बालेन्द्र शाह

१०) संखुवासभा – मिङ्मा शेर्पा

११) तेह्रथुम – सुरेन्द्र कार्की

१२) भोजपुर – रमेशप्रसाद ओझा

१३) धनकुटा – दिनेश भण्डारी

१४) मोरङ-१ : यज्ञमणि न्यौपाने

१५) मोरङ-२ : कृष्णकुमार कार्की

१६) मोरङ-३ : गणेश कार्की

१७) मोरङ-४ : सन्तोष राजवंशी

१८) मोरङ-५ : आशा झा

१९) मोरङ-६ : रूबिना आचार्य

२०) सुनसरी-१ : सरिन तामाङ (गोमा)

२१) सुनसरी-२ : लालविक्रम थापा

२२) सुनसरी-३ : अशोक चौधरी

२३) सुनसरी-४ : दीपककुमार साह

२४) सोलुखुम्बु – ऋषिधन राई

२५) खोटाङ – रुद्र गिरी

२६) ओखलढुंगा – विश्वराज पोखरेल

२७) उदयपुर-१ : पारश गेलाल

२८) उदयपुर-२ : सूर्यबहादुर तामाङ

२९) दोलखा- जगदीश खरेल

३०) रामेछाप – कृष्णहरि बुढाथोकी

३१) सिन्धुली-१ : धनेन्द्र कार्की

३२) सिन्धुली-२ : आशिष गजुरेल

३३) रसुवा : वसन्त भट्ट

३४) धादिङ-१ : आशिका तामाङ

३५) धादिङ-२ : बोधनारायण श्रेष्ठ

३६) नुवाकोट-१ : डा विक्रम तिमिल्सिना

३७) नुवाकोट-२ : डा. अच्युतम लामिछाने

३८) काठमाडौं-१ : रञ्जु दर्शना

३९) काठमाडौं-२ : सुनील केसी

४०) काठमाडौं-३ : राजु पाण्डे

४१) काठमाडौं-४ : पुकार बम

४२) काठमाडौं-५ : सस्मित पोखरेल

४३) काठमाडौं-६ : शिशिर खनाल

४४) काठमाडौं-७ : गणेश पराजुली

४५) काठमाडौं-८ : विराजभक्त श्रेष्ठ

४६) काठमाडौं-९ : डोलप्रसाद अर्याल

४७) काठमाडौं-१० : प्रदीप विष्ट

४८) भक्तपुर-१ : रूकेश रञ्जित

४९) भक्तपुर-२ : राजीव खत्री

५०) ललितपुर-१ : बुद्धरत्न महर्जन

५१) ललितपुर-२ : जगदीश खरेल

५२) ललितपुर-३ : डा तोसिमा कार्की

५३) काभ्रेपलाञ्चोक-१ : मधुकुमार चौलागाईं

५४) काभ्रेपलाञ्चोक-२ : बदनकुमार भण्डारी

५५) सिन्धुपाल्चोक-१ : भरतप्रसाद पराजुली

५६) सिन्धुपाल्चोक-२ : अजय श्रेष्ठ

५७) मकवानपुर-१ : प्रकाश गौतम

५८) मकवानपुर- २ : प्रशान्त उप्रेती

५९) चितवन-१ : हरि ढकाल

६०) चितवन-२ : रवि लामिछाने

६१) चितवन-३ : सोबिता गौतम

६२) गोरखा-१ : सुदन गुरूङ

६३) गोरखा-२ : कविन्द्र बुर्लाकोटी

६४) मनाङ – अनील गुरूङ (उम्मेदवारी दिएनन्)

६५) लम्जुङ – धर्मराज केसी

६६) कास्की-१ : खडकराज पौडेल

६७) कास्की-२ : उत्तम पौडेल

६८) कास्की-३ : बीना गुरूङ

६९) तनहुँ-१ : स्वर्णिम वाग्ले

७०) तनहुँ-२ : श्रीराम न्यौपाने

७१) स्याङ्जा-१ : धनञ्जय रेग्मी

७२) स्याङ्जा-२ : झविलाल डुम्रे

७३) नवलपुर-१ : राजन गौतम

७४) नवलपुर-२ : मनीष खनाल

७५) मुस्ताङ – आदित्य थकाली

७६) म्याग्दी – युवराज रोका

७७) बाग्लुङ-१ : सुशील खड्का

७८) बाग्लुङ-२ : सोम शर्मा

७९) पर्वत – सागर भुसाल

८०) गुल्मी-१ : सागर ढकाल

८१) गुल्मी-२ : गोबिन्द पन्थी

८२) पाल्पा-१ : विमल पन्त

८३) पाल्पा-२ : माधव थापा

८४) अर्घाखाँची – हरिप्रसाद भुसाल

८५) नवलपरासी-१ : विक्रम खनाल

८६) नवलपरासी-२ : नरेन्द्रकुमार गुप्ता

८७) रूपन्देही-१ : सुनील लम्साल

८८) रूपन्देही-२ : सुलभ खरेल

८९) रूपन्देही-३ : लेखजङ्ग थापा

९०) रूपन्देही-४ : कनया बनया

९१) रूपन्देही-५ : ताफिक अहमद खान

९२) कपिलवस्तु-१ : मोहन आचार्य

९३) कपिलवस्तु-२ : विक्रम थापा

९४) कपिलवस्तु-३ : प्रकाश रजौरिया

९५) पूर्वीरूकुम – लखन थापा

९६) रोल्पा – बलराम थापा

९७) प्यूठान – सुशान्त बैदिक

९८) दाङ-१ : देवराज पाठक

९९) दाङ-२ : विपिन आचार्य

१००) दाङ-३ : कमल सुवेदी

१०१) बाँके-१ : सुरेश चौधरी

१०२) बाँके-२ : विवेक श्रेष्ठ

१०३) बाँके-३ : खगेन्द्र सुनार

१०४) बर्दिया-१ : ठाकुरसिंह थारू

१०५) बर्दिया-२ : श्रीधर पोखरेल

१०६) सल्यान – ललितकुमार चन्द

१०७) डोल्पा – देवसिंह ऐडी

१०८) मुगु – राजेन्द्रबहादुर शाही

१०९) जुम्ला- विनिता कठायत

११०) कालिकोट – प्रकाश न्यौपाने

१११) हुम्ला – टासी ल्हाजोम

११२) जाजरकोट – राघव कार्की

११३) दैलेख-१ : एनके बस्नेत

११४) दैलेख- २ : बखतबहादुर शाही

११५) सुर्खेत-१ : टेकबहादुर सिंह ठकुरी

११६) सुर्खेत-२ : रमेश सापकोटा

११७) पश्चिम रूकुम- मनबहादुर शाही

११८) बाजुरा- हेमराज थापा

११९) अछाम-१ : ओमप्रकाश रावल

१२०) अछाम-२ : भूपदेव शाह

१२१) बझाङ- शैलेशकुमार सिंह

१२२) डोटी- नरेन्द्रबहादुर खड्का

१२३) कैलाली-१ : कोमल ज्ञवाली

१२४) कैलाली-२ : केपी खनाल

१२५) कैलाली-३ : जगतप्रसाद जोशी

१२६) कैलाली-४ : खेमराज कोइराला

१२७) कैलाली-५ : आनन्द चन्द

१२८) दार्चुला – राजेशसिंह सामन्त

१२९) बैतडी – हरिमोहन भण्डारी

१३०) डडेलधुरा – डा. तारा जोशी

१३१) कञ्चनपु-१ : जनकसिंह धामी

१३२) कञ्चनपुर-: दीपक बोहरा

१३३) कञ्चनपुर-३ : ज्ञानेन्द्र महतारा

१३४) सिरा-१ : बब्लु गुप्ता

१३५) सिराहा-२ : शिवशंकर यादव

१३६) सिराहा-३ : डा शम्भु यादव

१३७) सिराहा-४ : तपेश्वर यादव

१३८) धनुषा-१ : किशोरी साह

१३९) धनुषा-२ : रामविनोद साह

१४०) धनुषा-३ : मनीष झा

१४१) धनुषा-४ : राजकिशोर महतो

१४२) महोत्तरी-१ : प्रमोद महतो

१४३) महोत्तरी-२ : दीपक साह

१४४) महोत्तरी-३ : उज्ज्वल झा

१४५) महोत्तरी-४ : गौरीकुमारी यादव

१४६) सर्लाही-१ : नितिमा कार्की

१४७) सर्लाही-२ : रविन महतो

१४८) सर्लाही-३ : नरेन्द्र साह कलवार

१४९) सर्लाही-४ : अमरेश सिंह

१५०) रौतहट-१ : राजेश चौधरी

१५१) रौतहट-२ : शेख सगिर

१५२) रौतहट-३ : धीरज पटेल

१५३) रौतहट-४ : गणेश पौडेल

१५४) बारा-१ : गणेश धिमाल

१५५) बारा-२ : चन्दन सिंह

१५६) बारा-३ : अरबिन्द साह

१५७) बारा-४ : रहवर अन्सारी

१५८) पर्सा-१ : हरि पन्त

१५९) पर्सा-२ :सुशील पटेल

१६०) पर्सा- ३ : रमाकान्त चौरसिया

१६१) पर्सा- ४ : टेक शाक्य

१६२) सप्तरी-१ : पुष्पा चौधरी

१६३) सप्तरी-२ : रामजी यादव

१६४) सप्तरी-३ : उमाकान्त चौधरी

१६५) सप्तरी-४ : सीताराम साह

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार