काठमाडौं । नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृतिको उमेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले श्रम संस्कृतिको उमेदवारलाई समार्थन गर्ने बताए।
ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समर्थन गरेको छ। रास्वपाका अशोक चौधरी उनको समर्थक छन्।
रास्वपाको साथ पाएपछि ठाकुर उपसभामुख बन्ने पक्का भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया