बैसाख १३, २०८३ आइतबार April 26, 2026

सेती भतेनीमा प्रहरीको छापा : लागुऔषध र वन्यजन्तुजन्य सामग्री बरामद

तनहुँमा घरबाट गाँजा, ट्रामाडोल र गैंडाको छालाजस्तो सामग्री फेला

तनहुँ । देवघाट गाउँपालिका–५ सेती भतेनी टोलस्थित एक घरबाट प्रहरीले लागुऔषधसहित जंगली जनावरका अखेटोपहार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार शनिबार कृष्ण तामाङको घरको कोठामा लुकाइछिपाइ राखिएका ती सामग्री फेला पारिएको हो। प्रहरीले तामाङ सुत्ने कोठा तथा टिनको दराजमा खोजतलास गर्दा विभिन्न प्रकारका लागुऔषध र वन्यजन्तुसम्बन्धी सामग्री.......

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

घटनाबारे विस्तृत अनुसन्धान जारी

वासिङ्टन, १३ वैशाख : अमेरिकामा राष्ट्रपति ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए.......

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

नेपालले अब सेमिफाइनलमा श्रीलङ्कासँग खेल्ने

काठमाडौँ, १३ वैशाखः छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल समूह ‘बी’ मा.......

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते

भक्तपुर, १३ वैशाखः यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

२०८३ बैसाख १३, आइतबार

मनोरञ्जन

रोचक

सुचना/प्रविधी