शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
मकरलइ आज अचानक घटना, गोप्य विषय वा मानसिक द्वन्द्वले दिन प्रभावित हुन सक्छ
मेष : आजको दिन प्रेमसम्बन्ध र सन्तान विषयक चासोमा बित्नेछ । सिर्जनशील काममा रुचि जाग्नेछ । विद्या, कला र मनोरञ्जनतर्फ आकर्षण रहनेछ । प्रेम प्रस्ताव राख्न उचित समय हो । भावनामा बहकिने प्रवृत्ति त्याग्नु उपयुक्त हुनेछ । वृष : गृह परिवेशमा केही असन्तुलन देखिन सक्छ । मातापितासँगको सम्बन्धमा ध्यान दिनु आवश्यक छ ।.......
