बैसाख १२, २०८३ शनिबार April 25, 2026

भोजपुर गोल्डकपको उपाधि आयोजकलाई

फाइनल खेलको प्लेयर अफ दी म्याच भोजपुरका गोलकर्ता सन्तोष बने

टक्सार (भोजपुर), १२ वैशाखः नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर फुटबल सङ्घले जितेको हो । सङ्घले उपाधिसहित रु पाँच लाख हात पारेको छ । भोजपुरले ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । भोजपुरका लागि दोर्जी तामाङले खेलको तीन मिनेटमै पहिलो गोल गरे । यस्तै ४०औँ मिनेटमा उसका लागि.......

लायन्स डिस्ट्रिक ३२५ ‘के’ नेपालको गभर्नरमा रमेश अधिकारी निर्वाचित

प्रथम भाइस डिष्ट्रिक गभर्नरमा बिष्णुहरी फुयाल र द्धितिय भाइस डिष्ट्रिक गभर्नरमा हसन कुमार गोपाली बिजयी

काठमाण्डौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘के’ नेपालको नयाँ गभर्नरमा रमेश अधिकारी निर्वाचित भएका छन् । शनिवार काठमाण्डौंमा सम्पन्न डिस्ट्रिक ३२५ ‘के’ नेपालको चौथो राष्ट्रिय अधिवेशनले अधिकारीलाई गभर्नरमा निर्वाचित गरेको हो । त्यसैगरी अधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नरमा बिष्णुहरी फुयाल र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा हसन कुमार गोपाली पनि निर्वाचित भए । नवनिर्वाचित.......

गाजा सङ्कट गहिरिँदैः मृतक सङ्ख्या बढ्दो

युद्धविराम लागु भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु

गाजा, वैशाख १२ गते । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरमा इजरायली तोपखानाले गोलाबारी गरेको थियो।.......

विश्व शान्तिका लागि ‘म्यूजिक फर पिस’

विश्व समुदायलाई ‘युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने’ सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना

काठमाडौँ, १२ वैशाख: विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘म्यूजिक फर पिस’ कार्यक्रम आयोजना गरिएको छ । ‘जर्नालिस्ट फर जस्टिस नेपाल’को आयोजनामा शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो । संस्थाका अध्यक्ष टिकाराम खड्काले शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई ‘युद्ध होइन,.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी