सेनाका तीन सहायक रथीको उपरथीमा बढुवा
प्रधानसेनापतिद्धारा उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, १६ वैशाख : नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँहरुलाई उपरथी दर्जाको दज्र्यानी.......
