बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति

बुद्धका मार्गदर्शनले व्यक्ति, समाज र राष्ट्रमात्र नभई समग्र विश्वलाई नै सकारात्मक बाटोतर्फ डोर्याउने विश्वास व्यक्त

काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभएको छ । २५७०औँ बुद्ध जयन्तीका अवसरमा आज आयोजित ‘बृहद् बौद्धसभा’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र.......

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज दिउँसो ३:३० बजे अर्थ मन्त्रालयमा उहाँहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ.......

जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान

दुर्गम क्षेत्रमा ‘लाइफलाइन’ बन्यो हवाई उद्धार सेवा

बाजुरा । दुर्गम भौगोलिक अवस्थाका कारण आधारभूत स्वास्थ्य सेवा समेत पहुँचबाहिर रहेको बाजुरा लगायत हिमाली जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा गर्न यो सेवा ‘जीवनदायी माध्यम’ सावित भइरहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको.......

‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल

श्रमिक वर्गमा आशा र विश्वास जगाउने काम ट्रेड युनियनको भएको उल्लेख

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिक वर्गमा आशा र विश्वास जगाउने काम ट्रेड युनियनको भएको उल्लेख.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी