बैसाख २६, २०८३ शनिबार May 9, 2026

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

पछिल्लो एक दशकमा मनसुनजन्य विपद्बाट मुलुकभर तीन हजार ७४ जनाको मृत्यु

काठमाडौँ, २६ वैशाख : जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन आगामी जेठ १८ गतेदेखि प्रारम्भ हुने अनुमान गरेको छ । आगामी असोज १४ सम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ । मनसुनजन्य विपद््का कारण मुलुकमा बर्सेनि.......

नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन

रेस नेपालका अनुसार ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम अब हरेक वर्ष बाँकेका विभिन्न पालिकामा सञ्चालन गरिने

बाँके । दोस्रो ‘नेपालगन्ज १० म्युजिक नाइट रन’को उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित रुटमा सम्पन्न प्रतियोगिताले नेपालगन्जलाई फेरि एकपटक खेल र साङ्गीतिक उत्सवको केन्द्र बनाएको छ। वर्ल्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण गरिएको रुटमा शनिबार.......

बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट

पोखरा र नेपालगञ्जमा रहेका कार्यालयबाट आवश्यक पर्ने पन्छी तथा अण्डाहरू ल्याएर फेरि पुन सञ्चालन गर्ने

पर्सा । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना.......

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

न्यायपूर्ण समाजको स्थापना गर्न सबैमा सकारात्मक सोच र भावना प्रदान गर्नुपर्ने भनाई

काठमाडौँ, २६ वैशाखः सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ । आज ७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

अन्तराष्ट्रिय

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील

२०८३ बैसाख २६, शनिबार

मनोरञ्जन

रोचक

सुचना/प्रविधी