बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने दाबी

तुलसीपुर (दाङ), १८ वैशाख । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा दिनेश उप्रेतीसहितको टोलीले आज दुईजना बिरामीको एन्जियोप्लास्टि रिएको हो । पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक).......

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

मन्दिरको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य

तानसेन (पाल्पा), १८ वैशाख : तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा निकालिएको छ । माण्डव्य ऋषिको तपोभूमिका रूपमा रहेको माडीफाँटको दक्षिण दमकडास्थित माण्डव्य ऋषिको मन्दिरबाट आज उक्त रथयात्रा निकालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाका दिन रथयात्रा निकाल्ने गरिन्छ । मन्दिर स्थापना भएको ३७७ वर्ष पूरा भएको अवसरमा पहिलोपटक यहाँ.......

रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड

मस्कोले भने नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य तथा ऊर्जा पूर्वाधारमा केन्द्रित रहेको दाबी

किएभ, वैशाख १८ गते । युक्रेनमाथि रुसले अप्रिल महिनामा लामो दूरीका आक्रमणकारी ड्रोनको अभूतपूर्व प्रयोग गर्दै नयाँ रेकर्ड कायम गरेको छ । किएभको वायु सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा आधारित एएफपीको विश्लेषणले युद्धको स्वरूप अझ आक्रामक र व्यापक बन्दै गएको सङ्केत दिएको छ । प्रकाशित दैनिक विवरणको सङ्कलन अनुसार रुसले अप्रिलभरि कुल छ हजार ५८३.......

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

ढिलो विवाह, पढाई र आर्थिक उपार्जनको लागि बच्चा पाउन ढिलो वा एउटा मात्र पाउने लगायतका कारणले जनसङ्ख्या वृद्धि दर घट्दै

काठमाडौँ, १८ वैशाख । नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा पर्दछ तर मातृ मृत्युदर कम गर्न परिवार नियोजनका साधनको प्रयोगले सहयोग पु¥याउन सक्दछ । यी साधनको प्रयोगले मृत्युदरमा ३० प्रतिशतसम्म कमी ल्याउन सक्ने एक अध्ययनले देखाएको छ । सन् २०२१ को तथ्याङ्कअनुसार नेपालको मातृमृत्यु दरको कम्तीमा पाँच प्रतिशत आमाहरुको मृत्यु.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

अन्तराष्ट्रिय

रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड

२०८३ बैसाख १८, शुक्रबार

मनोरञ्जन

रोचक

सुचना/प्रविधी