श्रावण ५, २०८३ मंगलबार July 21, 2026

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी

चितवन, ५ साउनः भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि.......

गोंगबु होटल हत्या प्रकरणमा दुई युवक पक्राउ, ७ दिन म्याद थप

प्रारम्भिक अनुसन्धानबाट दानबहादुरले होटलमा कोठा बुक गरेको खुलाशा

काठमाडौं । गोंगबु बसपार्क नजिकैको होटलमा महिला मृत भेटिएको विषयमा एक सन्दिग्ध २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान ११ बजेतिर मित्रनगरस्थित होटल माउण्ट एल्भिसको चौथो तलाको कोठामा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्षकी निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । घटनामा संलग्नहरूको खोजतलास गर्ने क्रममा बाँके प्रहरीले जुम्ला, चन्दननाथ गाउँपालिका.......

अमेरिकी आक्रमण नरोकिएसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको चेतावनी

इरानको पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा थप तनाव सिर्जना हुने आशंका

तेहरान । अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलमार्ग बन्द नै रहने इरानले जनाएको छ। इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले एक सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार तेहरानले अमेरिकी ‘आक्रामक गतिविधि’ जारी रहुन्जेल रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण जलमार्गबाट कुनै पनि जहाजलाई आवतजावत गर्न अनुमति दिने छैन। स्रोतका अनुसार, ‘होर्मुज जलघाँटी पूर्ण रूपमा इरानी सशस्त्र बलको.......

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति आदि कारणले प्रसिद्ध

गण्डकी, ५ साउनः गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख.......

प्रमुख समाचार

राजनीति

समसामयिक

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी