बैसाख ८, २०८३ मंगलबार April 21, 2026

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

आफ्नो युरेनियम भण्डार हस्तान्तरण गर्ने कुनै योजना नरहेको इरानको स्पष्टोक्ति

वासिङ्टन, ८ वैशाख । आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको जटिलताले अमेरिका–इरानबीचको रणनीतिक द्वन्द्व अझै लम्बिने सङ्केत देखिएको छ । इरानको आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणपछि त्यहाँको समृद्ध युरेनियम पुनः प्राप्त गर्नु जटिल र दीर्घ प्रक्रिया हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उहाँको यो अभिव्यक्तिले इरानको आणविक कार्यक्रममाथि.......

प्रधानमन्त्री र योजना आयोगका पदाधिकारी बिच छलफल

मन्त्रीपरिषदको बैठक बस्नु अघि योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग गरे छलफल

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोगका पदाधिकारीसहितसँग छलफल गरेका छन् । मन्त्री परिषदको बैठक बस्नु अघि उनले योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग छलफल गरेका हुन । ्र्नुर सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो, जसमा अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका.......

सिरिज कब्जा गर्ने लक्ष्यमा यूएई, बराबरीको खोजीमा नेपाल

कीर्तिपुरमा आज निर्णायक खेल, नेपाल–यूएई भिडन्त साँझ ५ बजे

काठमाडौँ, वैशाख ८ गते । संयुक्त अरव इमिरेट्स (युएई) सँग सोमबारको खेलमा हार खेपेको नेपाललाई सिरिज जोगाउन आज युएईलाई हराउनै पर्ने दबाब छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा बराबरी गर्नका लागि नेपाललाई जित आवश्यक छ । वर्षाले विथोलेको खेलमा सोमबार राति नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । यता.......

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका क्षेत्रहरूमा पनि पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय हासिल गर्न नसकेका निर्वाचन क्षेत्रहरूमा संगठन सुदृढ गर्ने उद्देश्यले समानुपातिकतर्फका सांसदहरूलाई जिम्मेवारी तोकेको छ । पार्टीका अनुसार कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा पाँच, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा छ.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी