सुनको मूल्य तोलामै १ हजारले घट्यो
कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको भाउ घटेको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदी ६५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १० कायम भएको छ । गत शुक्रबार एक.......
