युट्युबमा तीज गीतको लहर
गीत ‘म त नराउरी...’ मा लैङ्गिक असमानताले निम्ताएको नारी बेदनालाई उठान

गण्डकी, ३० साउन : लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले.......